बीरगन्जको घण्टाघर, लाहान र रुपन्देही–नवलपरासीमा श्रद्धाञ्जली सभा


हुलाकी न्यूज, बीरगन्ज :
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको सम्मानमा बीरगञ्जको घण्टा घरमा श्रद्धाञ्जली सभा गरिएको छ।

नागरिक समाजका अगुवाहरु, बुद्धिजिविहरु तथा स्वतन्त्र मधेश गठबन्धन बारा र पर्साले संयुक्त रुपमा घण्टाघरमा श्रद्धाञ्जली सभा गरेको हो।

यसैगरी स्वतन्त्र मधेश गठबन्धन तथा नागरिक समाजले सिरहाको लाहानमा पनि श्रद्धाञ्जली सभा गरेको छ।

रुपन्देही र नवलपरासीको विभिन्न स्थानमा पनि स्वतन्त्र मधेश गठबन्धन तथा नागरिक समाजले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.