हुलाकी न्यूज, जनकपुरधाम :
विपद व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई १३ बुँदे निर्देशन दिइएको छ।

प्रदेश २ सभाको प्रदेश मामिला समितिले आन्तरिक मामिला मन्त्रालयलाई १३ बुँदे निर्देशनसहितको पत्र बुझाएको छ।

बाढी पहिरोलगायतका विपद व्यवस्थापनका लागि समितिको निर्णय बमोजिम निर्देशन दिइएको समितिका सभापति अशोक यादवले हुलाकी न्यूजलाई बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.