प्रदेश सभामा स्वतन्त्र मधेशको झण्डा

हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले प्रदेश २ सभामा स्वतन्त्र मधेशको झण्डा फहराएका छन्।

जनकपुरधामस्थित प्रदेश सभा भवनमाथि बुधबार गठबन्धनका कार्यकर्ताहरुले मधेशको झण्डा फहराएका छन्।

जनकपुरधामको विभिन्न स्थानमा प्रदर्शन गरिरहेका गठबन्धनका कार्यकर्ताहरुको एक समूहले प्रदेश सभामा झण्डा फहराएका हुन्।

भिडियो

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.