काठमाडौ । नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५८४ पुगेको हो ।

शनिबार दिउँसो स्वाथ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

यसअघि, शनिबार विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.