काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पेष्टि भएको जानकारी दिएका हुन् । योसंगै संक्रमितको संख्या ५ सय ७ सय पुगेको छ ।

अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.