जनकपुर उपमहानगर अपडेट : काँगे्रस राजपाभन्दा तेब्बर मतले पछाडी

 

हुलाकी न्यूज, जनकपुर । जनकपुर उमपहानगरको मेयरमा राजपा काँगे्रसलाई तेब्बर मतान्तरले पछाडी पारिरहेको छ ।पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ।

राजपा

मेयर–५९५७
उपमेयर–३९७७

नेपाली काँगे्रस

मेयर–२०२९
उपमेयर–१८३७

एमाले

मेयर–६०९
उपमेयर–६१८

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.