जनकपुरधाम, ८ कार्तिक ।
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा छठको तयारी पुरा भएको छ ।
नियम निष्ठा र विधिपुर्वक मनाईने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्वकालागि आवश्यक पर्ने सामग्रीका, स्थानिय पोखरी, नदी, तथा विभिन्न जलासयहरु सजाउने कार्य भईरहेको छ ।


जनकपुर लगायत आसपासका स्थानिय यूवा क्लव तथा अन्य संस्थाहरुलाई छठ पर्वको अवसरमा जनकपुरका सरोवहरुलाई लुल्हीझै सिङगारिएको छ । जनकपुरका गंगासाग, अंगराज सागर, अग्नीकुण्ड, दशरथ तलाउका पोखरीहरुलाई सिङगारिएको छ ।


कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.