हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी (जेडीसीओ कंपनी) रियादमा क्षेत्रीय समितिको विस्तार भएको छ।

अशोक साह र शुनिल साहको उपस्थितिमा राम भजन यादबको अध्यक्षतामा जेडीसीओ रियादमा क्षेत्रिय समिति गठन भएको छ।

उपाध्यक्षमा राजकुमार महरा, सचिवमा रास बिहारी यादब र सह सचिवमा देबेन्द्र कुमार महतो रहेको छन। नागेन्द्व यादव, राम रतन यादब, भरोषी राय,देबेन्द्र महतो, बिजय कुमार यादब, उदगार मुखिया, श्रीदेब मुखिया, शिब कुमार दास, धनिक लाल मण्डल, राजकुमार महरा, राम दियाल मण्डल, रोसन साह, भुलन यादब,संजय यादब, रबिन्द्र यादब, उमेश यादब, बिजय प्रसाद साह र यान्देस यादब रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.