गैर आवासीय मधेशी संघ साउदीको जुबेलमा क्षेत्रीय समिति विस्तार

साउदीको जुबेल NRMA
साउदीको जुबेल NRMA

हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियामा ४ अक्टूबर शुक्रवारको दिन साउदीको जुबेलमा क्षेत्रीय समितिको विस्तार भएका छन।

घूरन सदा र श्याम साहको उपस्थितिमा क्षेत्रीय समिति गठन गरिएको छ। अध्यक्षामा बिकु यादब,उपाध्यक्षहरूमा मगनु कापर, बुधन साह,जय कुमार यादब, हरि सिंह, सचिवमा हरि मंडल, सहसचिवमा प्रदिप यादब, सुनर लाल यादब, कोषाध्यक्षमा कामेशवर यादब,सहकोषाध्यक्षमा बिजय मण्डल, दल बहादुर राजबंशी,अशेश्वर ठाकुर रहेका छन। तयस्तै सदस्यहरुमा शिबराम यादब,धने मुखिया,राम चरण राउत,दुखी सदा, रामचरण राई र भगवान साह रहेका छन।

एनआरएमए-साउदी का केंद्रीय अध्यक्ष निर्मल मंडलले साउदीमा रहेका मधेसीहरुलाई संगठनमा आबद्ध हुन आग्रह गरेका छन।

हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.