हुलाकी न्यूज, दोहा : लकडाउनबाट प्रभावित भएका कामदार लाई गैर आवासीय मधेशी संघको सहयोगमा राहत वितरण गरेको छ।

गैर आवासीय मधेशी संघका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा कतारको बिभिन्न स्थानमा राहत वितरण गरेको जानकारी गैर आवासीय मधेशी संघका अध्यक्ष ई. शम्भू नाथ साहले जानकारी गराउनु भएको छ।

राहतमा चावल, नुन,तेल,सुवाबिन,आलु, प्याज, नुहाउने र कपडा धुने साबुन लगाइतका सामग्रीहरु वितरण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.