सप्तरी । हेल्प देम फाउण्डेशनले गरिब तथा अतिविपन्न परिवारलाई मास्क, साबुन र सेनिटाइजर वितरण गरेको छ ।

फाउण्डेशनले सप्तरीको राजगढ नगरपालिकाको ६ वटै वार्डका तीन सय गरिब तथा अतिविपन्न परिवारलाई मास्क, साबुन, सेनिटाइजर वितरण गरेको हो ।

विवेक कुमार झाको नेतृत्वमा फाउण्डेशनका सदस्यहरु नविन कुमार झा, कृष्णदेव यादव लगायतले पाँच सय पिस मास्क, सेनिटाइजर दुई सय पिस र साबुन एक हजार पिस वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.