कतार भ्रमण सकेर डॉ. सीके राउत स्वदेश फिर्ता

डॉ। सीके राउत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा

हुलाकी न्यूज़, काठमाडौं:– जनमत पार्टीका अध्यक्ष डॉ. सीके राउत १० दिनको कतार भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।

डॉ. सीके राउतलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा जनमत पार्टीका केन्द्रिय सदस्य चन्दन सिंह र जनमत पार्टी का सदस्य हरुले स्वागत गरेका थिए।

कतारमा गैर आवासीय मधेशी संघ द्वारा आयोजित विभिन्न सांस्कृतिक समारोह हरुमा सहभागी भएका थिए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.