हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको ग्रैंड मॉलमा दोस्रो पटक क्षेत्रीय समिति गठन भएको छ।

ग्रैंड मॉलमा क्षेत्रीय कार्य समितिको सम्मेलन द्वारा अध्यक्ष बिनोद कुमार यादवको नेतृत्वमा कार्यसमिति गठन गरेको छ ।

उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष धर्मेन्द्र कुमार यादव, रमेसवर पासमान, राम लोछमन यादव, राम चन्द्र साह, सचीव संजिप कुमार यादव, सह सचिव राकेस कुमार यादव, दुखरन पासमान, रंजित कुमार राम, लाल बाबु राजबंशि, कोषाध्यक्ष रोसन कुमार दास, सह कोषाध्यक्ष राकेस प्रशाद साह, प्रवक्ता सिब शंकर यादव, राम सोगारत यादव, मिडिया संयोजक प्रबीन कुमार यादव, समिति समन्वयकर्ता सिब कुमार यादव र राम लखन यादव रहेका छन।

तेस्तै सदस्य हरुमा धनेस पासमान, दुर्गेश कुमार यादव, बद्रि राय आमत, हिरालाल यादव, रामदयाल मुखिया, गुरूसरन यादव, सिबदयाल महतो, सरोज राम, बिनोद कुमार मंडल, जमिर हसन, अमित सदा, अभिमन्यु यादव, जिबन पाल, श्रिराम यादव, मो. अलि सेठ, किसुनदेब यादव र परसुराम यादव रहेका छन।

सल्लाहकारमा राम शुवन यादव, जितेन्द्र कुमार महतो र सरोज प्रसाद साह रहेका छन।

गैर आवासीय मधेशी संघ कतार र जनमत पार्टी का केन्द्रीय सदस्य हरु सुरेन्द्र नारायण यादब, अनिता साह, संजय साह, जितेन्द्र कुमार महतो, सरोज प्रसाद साह, विजय यादव, राम नन्दन गुप्ता, देब नारायण यादब, ललिता यादव, राम शुवन यादव, बिनोद महतो, राम शोभित कामती, परमहंस ठाकुर र राम हिर्दय यादबको उपस्तिथि रहेको थियो।

क्षेत्रीय कार्य समितिको सम्मेलन द्वारा कतार भ्रमणमा आएकी जनमत पार्टी की केन्द्रिय सदस्य श्रीमती अनिता साह र एनआरएमए का अन्तरास्ट्रिय सदस्य तथा एनआरएमए कतार का भुतपुर्ब सचिव दिवाकर कुमार झा लाई सम्मान तथा बिदाई गरिएको थियो।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.