हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको माइजरमा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

शुक्रबारको दिन परमहन्स कुमार ठाकुरको अध्यक्षतामा समिति छनोट गरिएको छ। कतारको केंद्रीय समिति सुरेन्द्र नारायण यादव, बद्री यादव,सम्भुनाथ साह, राम जनम शर्मा, सन्जय कुमार साह र विजय यदवको उपस्तिथि रहेको थियो।

जितेन्द्र कुमार यदवको अध्यक्षतामा ३५ सदस्य क्षेत्रीय समिति गठन गरिएको छ। उपाध्यक्षामा इन्द्रजित यदव, सचिवमा रामदुलार यादव, सहसचिवमा मोमताज अनुसारी, कोषाध्यक्षमा सुनिल कुमार ठाकुर र सहकोषाध्यक्षमा हारुन मन्सुरी, रहेका छन।

तयस्तै सदस्यहरुमा विधानन्द राय, अरुण कुमार ठकुर, राम इश्वर ठाकुर, जाबिर मिया ,अजाबुल मन्सुरी, शोसिल यदव, तौफिक धुनिया, बिपेन्द्र प्रसाद नेपाली ,सलाउदिन मन्सुरी,साबिर मन्सुरी, बिरेन्द्र कुमार भन्दारी, जितेन्द्र कुमार यादव, सन्जित यादव, कैलाश यादव, ललित यादव, राम्बरन यादव, दिलिप साह, फेकन यादव, रन्जीत यादव, विजय यादव, दिपक यादव, तपेश्वर मन्डल, तहिर नदाफ, रामकलेस मन्डल, मोहन ठाकुर, प्रमोद कुमार ठाकुर, मिथिलेस कुमार ठाकुर, सुधै मुराब र अलाउदिन मन्सुरी रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.