एनआरएमए कतारको क्षेत्रीय समिति “आल-अत्तिया ३७”मा विस्तार

हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको अल-अत्तियामा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

सुरज कुमार यादवको अध्यक्षतामा २५ सदस्य क्षेत्रीय समिति गठन गरिएको छ। उपाध्यक्षामा सन्जय कुमार साह, रोसन यादब, सचिवमा मिसरी लाल यदव, सहसचिवमा जोगि दास, कोषाध्यक्षमा दिनेश यादव, सहकोषाध्यक्षमा प्रदिप सादा, प्रवक्तामा बृजेश मन्डल, उप-प्रवक्तामा रुपेश भिन्वार, हिरा मन्डल र सल्लाहकारमा राम केबल यादव रहेका छन।

तयस्तै सदस्यहरुमा नगे मण्डल, मिथला यादव, सुरेन्द्र सदा,बद्रि कुमार यादव, बाला मन्डल, मुसहरु यादव, ललन मन्डल, अशोक महतो, फुल कुमार सदा, सुरेश यादव, सन्तोष यादव, बेचन यादव, बिजय यादव र छोटेलाल महतो रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.