एनआरएमए कतारको क्षेत्रीय समिति होमसाइड क्षेत्रमा विस्तार

हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको होमसाइडमा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

एनआरएमए कतारको होमसाइडमा क्षेत्रीय समिति को नामाबली सहित।
अध्यक्षमा रोशन बातर, उपाध्यक्षमा अशोक साफी, रमेश महतो, सचिवमा सुरेन्द्र यादव, सहसचिवमा लाल बाबू मण्डल, सुन्दर मण्डल, कोषाध्यक्षमा धरमेन्द्र पासमान, सहकोषाध्यक्षमा सुरेश पासमान, प्रवक्तामा राजगिर यादव र सल्लाहकारमा फुल्चन्द्र साह रहेका छन। त्यस्तै सदस्य हरुमा हरेन्द्र महरा, जगदीश यादव, शिबनाथ साह, रामचन्द्र महरा,राम ह्र्दय यादव, बिनोद मुखिया, प्रमेशवर मोची सबु महतो,हरि महरा, अबध किशोर साह,भोला यादव,दिलिप कामती, शिव मुखिया,रामबली यादव, कोशा यादव, कपिल सदा, गुदर चैधरी, राज किशोर मण्डल, श्री लाल यादव, प्रमोद महतो, रामदरेश सदा, राम नाथ मण्डल र नन्दु यादव रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.