एनआरएमएद्वारा डा.राउतको रिहाई र राममनोहर घटनाको छानबिन गर्न माग

 

हुलाकी न्यूज, अमेरिका ०२ डिसेम्बर २०१८ :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) अमेरिकाले डा. सीके राउतको रिहाई र राममनोहर यादव घटनाको छानबिनको माग गरेको छ।एनआरएमएले प्रेस विज्ञप्ति जारी रिहाई र छानविनको माग गरेको छ।

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.