नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् ।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्यय सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफुअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दावी गरे ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.