उपेन्द्र यादव विरुद्ध जनकपुरधाममा आन्दोलन

हुलाकी न्यूज,जनकपुरधाम । मधेश आन्दोलनको विपरीत गएको र मधेशीहरुको भावनामा ठोस पुग्ने अभिव्यक्ति दिदै आएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध जनकपुरधामका युवाहरु आन्दोलित भएका छन् ।

विहीबार जनकपुरधामस्थित जनक चौकमा संयुक्त युवा मोर्चाले यादवको विरोध गर्दै पुतला दहनसमेत गरेका छन् ।

मधेश आन्दोलन जारी रहेकै बेला उपेन्द्र यादव निर्वाचनमा सहभागी भएर मधेशीहरुसँग धोका गरेको मोर्चाका नेताहरुले बताए । पुतला दहलअघि जनक चौकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा नेताहरुले मधेशबाट उपेन्द्र यादवलाई बहिस्कार गर्नु पर्ने बताएका थिए ।

तस्बीर : किरण कर्ण

SHARE

2 COMMENTS

  1. Swartha ka rajniti aisa hi hota hai
    Shosan birudh udheko neta sosak lai sath diye c k hun6 madhesi janata ho karyakarta hain bhujhnu jaruru6.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.