सुनसरी, ४ वैशाख । सुनसरी इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णु चौधरीको निधन भएको छ ।

चौधरीको गएराति निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित चौधरी क्यान्सर रोगबाट पीडित थिए । लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका उनको इटहरीस्थित निवासमा निधन भएको छ ।

उनको आजै बुढीगंगा जमुनाघाटमा अन्त्यष्टि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.