अमेरिकाः मधेशीहरुको संस्था ‘मा’को प्रथम साधारण सभा हुँदै


हुलाकी न्यूज न्यूर्योकः
अमेरिकामा रहेका मधेशीहरुको संस्था ‘मधेशी एशोशिएसन इन अमेरिका(मा)’को प्रथम साधारण सभा हुँदैछ।

अमेरिकाको न्यूर्योकमा मेए २५ र २६ तारिख अर्थात जेष्ठ ११ र १२ गते साधारण सभा हुन लागेको हो।

मधेशको सांस्कृतिक पहिचान स्थापना तथा विस्तारका लागि पनि साधारण सभा महत्वपूर्ण रहेको अध्यक्ष सुनिल साहले जनाएका छन्। अध्यक्ष साहले मधेशीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह पनि गरेका छन्।

कार्यक्रमलाई व्यवस्थित गर्न सहभागीहरुका लागि अनलाईन रेजिस्ट्रेसन सुरु गरिएको छ। रेजिस्ट्रेसनका लागि तल क्लिक गर्नुहोस्।

http://maamadhesh.org/convention-registration/

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here